युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौँ । सरकारले चालू वर्षका लागि निर्धारण गरेको कार्यालय समयअनुसार आज (कात्तिक १६) देखि सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्ने भएका छन्।

यसअनुसार कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय यही नियमित रहनेछ। यसअघि कार्यालयहरू बेलुकी ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।

लामो समयसम्म कार्यालय सञ्चालन गर्दा ऊर्जा र प्रशासनिक खर्च बढ्ने भएकाले सरकारले समय घटाउने निर्णय गरेको हो। यसले कर्मचारीहरूको काम गर्ने समयलाई व्यवस्थित गर्ने र कार्यालय सञ्चालनमा बचत हुने अपेक्षा गरिएको छ।

कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कायम हुनेछ। शुक्रबार भने कार्यालय समय दिउँसो ३ बजेसम्म यथावत् रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर