युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत रूपमा एकता नहुने स्पष्ट पारेका छन्।

शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि झलनाथ खनाल, घनश्याम भूसाल र रामकुमारी झाक्रीसहितका नेता असन्तुष्ट भएर अलग्गै पार्टी गठनमा लागेको चर्चा भएको थियो।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले भने, “व्यक्तिगत रूपमा दस–बीसजना आउन सक्छन्, तर समूह बनाएर पार्टी एकता हुँदैन। कोही व्यक्ति व्यक्तिगत रूपमा आउँछन् भने स्वागत छ।”

यसअघि अध्यक्ष ओलीले विगतमा एमाले छाडेर गएका नेताहरूलाई पुरानै पार्टीमा फर्किन आह्वानसमेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर