युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / असाेज १६   अाज बिहान पाैरखी विकास सञ्चार सहकारिद्रृारा संचालित रेडियाे पाैरखि ९०.४ मेगाहर्जले रेडियाे स्थापना दिवसकाे अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरूलाइ फलफुल बितरण कार्यक्रम गरेर मनाएकाे छ । उक्त कार्यक्रम अस्पतालमा रहेका बिरामीहरूकाे  स्वास्थ्यमा  सहयाेग पुगाेस भनि अस्पतालकाे वेडमा सुतिरहेका बिरामीलाइ फलफुल बितरण गरेर रेडियाेकाे  ११ अाै स्थापना  दिवस मनाए छ । उक्त कार्यक्रममा बडिमालीका नगरपालिका वडा नं. ४ का अडा अध्यक्ष्य श्री अर्जुन नाथ प्रमुख अतिथि र सम्पुर्ण सञ्चारक्रमी साथीहरूकाे सहभागितामा कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर