युनिकोड    राशिफल    एफएम रेडियाे                        

दोलखा प्रदेशसभा – २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । उनले १९ हजार ४१४ मत ल्याएर विजयी प्राप्त गर्दै काँग्रेसका बर्मा लामालाई पराजित गरेका हुन् ।

उता काँग्रेसका लामाले भने १७ हजार ५९५ मत प्राप्त गरेका छन् ।

उता प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । यस जिल्लामा एमालेका बालकृष्ण शिवाकोटीको अग्रता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर