युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा बाटो दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री चढने गाडि लाई कानुन मन्त्री चड्ने गाडीले लम्कीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीमा रहेका हरुको अवस्था सामान्य हरेको छ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न ओली कैलाली आउन लागेका हुन् ।

ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्वघाटन गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर