युनिकोड    राशिफल    एफएम रेडियाे                        

कञ्चनपुर / कञ्चनपुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुरबाट सोही ठाउँ बस्ने २८ वर्षीय पंकज चौधरी आईतवार पक्राउ परेका हुन्। चौधरीलाई ०.२७ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर