युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा/ जिल्लाकाे स्वामिकार्तिक खापर गाउँपालीकाले १२ अैां गाउँसभा सम्पन्न भएकाे छ ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृर्षि, सडक र रोजगार लगायतका विषयलाई प्राथमिकतामा राख्दै स्वामीकार्तिक खापर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकामा सञ्चालित गाउँ सभामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र उपाध्यक्ष मैना जोशीले वजेट पेश आइतवार पेश गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर