युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

धनगडी/ नेपाली कथानाक चलचित्र ‘नालापानी’ हलबाट लगभग बाहिरिसकेको छ। रिमेश अधिकारिले करिब ३-४ बर्ष जति को मिहिनेत लगाएर निर्माण गरेको सो चलचित्र दर्शको मनमा बस्न सकेन।

१४-१५ करोड को हराहरीमा बनेको सो चलचित्र ले नेपाली बिर पुर्खाहरूको इतिहास झल्काउँछ। तर, रिमेशले बर्षौ समय लगाएर बनाएको फिल्म हलबाट बहिरिन भने एक साता पनि लागेन । यो फिल्मले ‘नालापानी’को युद्धमा बलभद्र कुँवरको टिमले कसरी अंग्रेजहरुसँग युद्ध लडेको थियो भन्ने कथामा देख्न सकिन्छ।
एतिहासिक कथा मा निर्माण भएको नेपाल को सान बोकेको चलचित्र दर्शकले भने रुचाएनन्। फिल्म को कथाबस्तु हेर्दा चलचित्र ले बम्पर कलेक्सन गर्ला जस्तो देखिन्छ। फिल्म नचल्नु को मुख्य कारण रिमेशले सो चलचित्रको प्रचार प्रसार खास्सै गर्न नसकेको देखिन्छ। दर्शहरुलाइ चलचित्र को बरेमा सायद भन्नै सकेनन्। चलचित्र ले इतिहास बोकेको छ भन्दैमा चलचित्र चल्छ भन्ने हुदैन। फिल्मको प्रचार प्रसार समाग्री पनि मन पर्नु पर्छ। तर सो चलचित्र को निर्माण टिमले खसै प्रचार गर्न नसेको कारण ले एकसाता नबित्दै हलबाट बहिरियो।

तसर्थ करोडौं को लगानिमा नेपाली बिर पुर्खाहरूको इतिहास बोकेको एतिहासिक कथा मा बनेको सो चलचित्र घाटामा गएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर