युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बझाङ– बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृतकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का,१५ वर्षीय रोशन खड्का,११ वर्षीय प्रचण्ड खड्का र २८वर्षीया बसन्ती धामी रहेका छन्।

सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको छ। जिपमा कति जना सवार थिए भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर