युनिकोड    राशिफल    एफएम रेडियाे                        

दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडाअध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्। गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए। आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर