युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / बाजुरामा पहिरो पीतिका घर निर्माणको काम अलपत्र परेको छ।

विपत् प्राधिकरणले दिएको डिजाइनमा घर निर्माण नगरेर स्थानीयले मनोमानी ढङ्गले घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयका लागि घर निर्माणको काम सुरु गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर