युनिकोड    राशिफल    एफएम रेडियाे                        

बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ८ हजार ८ सय ८१ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राखेका छन्। २० हजार ८५८ मत गणना गर्दा यादवले अग्रता कायमै राखेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर