युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा / नेकपा एकीकृत समाजवादी पार्टीका बाजुराका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन् ।


शुक्रबार  नेकपा एमालेकाे पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् । नेकपा हुँदा रावल प्रचण्ड- माधव समूहबाट बाजुरा जिल्लामा समानान्तर कमिटीकाे अध्यक्ष बनेका थिए । भने पछि नेता रावल एमालेबाट छुट्टिएकाे माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजजादी पार्टीकाे जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएका थिए ।

समाजवादी पार्टी छाडेर पुनः एमालेमा फर्किएका रावलले पार्टीवाट उम्मेदवार बनेका ३ वटै नेताहरूलाई जिताउन सकृयता पुर्वक ढंगले लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् । बडीमालिका खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर