युनिकोड    राशिफल    एफएम रेडियाे                        

नेपाल शिक्षक संघ बाजुराको अध्यक्षमा पनुः प्रेमराज पाध्याय निर्वाचित भएका छन । शिक्षक संघ बाजृुराको आइतवार सम्पन्न भएएको निर्वाचनमा पाध्यायले १ सय ७४ मत प्राप्त गरेर अत्याधिक बहुमतका साथ विजयी भएका हुन ।

शिक्षक पाध्यायसँग पराजित भएका खड्क राज जोसीले १ सय २२,महेशजङ्ग शाहीले ४७ मत,हर्क बहादुर बुढाले ४५ मत ,लाल बहादुवर सुनारले ४२ मत,सत्य कुमारी थापाले ९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा राम बहादुर रावतले २ सय ३२ मत प्राप्त गरि विजयी भएका छन भने २ सय ७९ मत प्राप्त गरि विपिन बहादुर विष्ट पनि पुनः सचिवमा निर्वाचित भएका छन  ।

(निर्वाचित पदाधिकारीहरूकाे लिस्ट यस्ताे छ हेर्नुहाेस् )

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर