युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको बेलौरी नगरपालिका १ फटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको हो।

पन्तको सर्भिस तारसँगै आएको जिआइ तारमा छोइँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर