युबराज बडुवाल /बाजुरा – १९ गते सम्म दिउसो १२ बजे देखि २ बजेसम्म सदरमुकाम मार्तडी लगायत जिल्लाभरिका बजार बन्द गर्ने उद्योग बाणिज्य संघ बाजुराले एक बिज्ञप्ती मार्फत जानकारि दिएकाे छ ।
उद्योग बाणिज्य संघ बाजुराले बुधवार बाजुराका सबै बजारहरु बन्द गरेको छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नितीका विरुद्ध मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गरेको हो ।
बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग बाणिज्य संघले बाजुराका उद्योग, ब्यवसायहरु बन्द गर्न भनिरहेका छन । १७ गते देखि १९ गते सम्म दिउसो १२ बजे देखि २ बजेसम्म सदरमुकाम मार्तडी लगायत जिल्लाभरका बजारहरु बन्द गर्ने अध्यक्ष रोकायाले बताएका छ






