युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरा – कृषि  पत्रकार महासंघ नेपालको जिल्ला भेला तथा शाखा विस्तार कार्यक्रम सम्पन्न गरीएकाे छ ।

कृषि  पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश प्रमुख हिमेश विककाे प्रमुख आथित्यतामा सञ्चालन गरीएकाे कार्यक्रमकाे प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्का बिशिष्ट अतिथि नगर उप-प्रमुख नन्दा थापा प्रेस चाैतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण अेाली , पत्रकार महास‌ंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल अतिथि अर्थ न्युज टेलिभिजन सुदुरपश्चिम ब्युराे प्रमुख जिवन बिष्ट लगाएत जिल्लामा क्रियाशील  रेडियो ,अनलाइन मिडियाहरूकाे उपस्तिथिमा कार्यक्रम सञ्चालन गरीएकाे छ ।

कार्यक्रम बडीमालिका नगरपालिकाकाे सभाहलमा सञ्चालन गरीएकाे थियाे ।

जिल्ला भेला तथा शाखा विस्तार कार्यक्रममा जिल्ला शाखाले पनि समिति गठन गरेकाे छ । समिति १२ जना पदाधिकारी हरु राखिएकाे छ ।

  • पदाधिकारी हरु 

अध्यक्ष सरिता नेपाली ,उपाध्यक्ष हेमराज पाध्यया ,सचिव मिन बहादुर खड्का ,सह-सचिव युबराज बडुवाल ,काेषाध्यक्ष कमला रावल ,सदस्य कमला चदारा ,गाेविन्द्र राज तिमिल्सेना ,टेक बुढा ,टेक बिक ,सुनीता जैशी ,मुना राेकाया ,बल बहादुर बाहाेरा ,उमेश राेकाया लगाएतकाे उपस्तिथिमा समिति गठन गरी कार्यक्रम सम्पन्न गरीएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर