युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड छेडेदह  गाउँपालिकाको दशरथ माविमा संचालन हुने भएको छ ।

जिल्ला खेलकुद समिति बाजुरामा आज बसेको बैठकले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड छेडेदहमा यही फागुन १२ देखि १४ गतेसम्म प्रतियोगिता संचालन गर्ने निणर्य गरेको जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् ।

प्रतियोगितामा जिल्लाका ९ पालिका मध्ये ८ पालिकाका पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका विद्यार्थीहरु सहभागि हुने आयोजक जिल्ला खेलकुद समिति बाजुराले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर