युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोििजत कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारले देशको समृद्धि र विकासमा बाधा पुग्ने धारणा राखिन्।

‘भ्रष्टाचार राज्यविरुद्धको अपराध हो। यसले मुलुकको समुद्धि र दिगो विकासको लक्ष्य हासिलमा बाधा पुर्‍याउँछ’, उनले भनिन्।

यसर्थ भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साधै सरोकारवाला सबै पक्षको भूमिका महत्वपूर्ण हुने उनले बताइन्।

‘भ्रष्टाचार नियन्त्रणका लागि राज्यको सबैभन्दा प्रभावकारी निकाय आयोग भएकोमा कुनै सन्देश छैन’, राष्ट्रपति भण्डारीले भनिन्, ‘तभ्रष्टाचार नियनत्रण र सुशासन प्रवद्र्धन गर्न आयोगको एकल प्रयासले मात्र सम्भव हुँदैन, त्यसैले सबै सरोकारवाला एकजृुट हुन आवश्यक छ भने यसमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर