युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / नगर स्थरीय राष्ट्रपति रनिङ शिल्ड बडिमालिका नगरपालिकामा आजदेखि सुरु भएकाे छ। बडीमालिका नगरपालिकाकाे आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएकाे छ ।

प्रतियोगिता मालिका नमुना माध्यामिक बिद्यालयमा हुने भएकाे छ । खेलमा १० भन्दा वढी खेल खेलाइने भएका छन् । नगर भित्र रहेकाे माध्यामिक बिद्यालयहरु बिच खेल खेलाइने जितेकाे खेलाडीलाइ जिल्ला स्थरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागी गराउने आयाेजकले बताएकाे छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स लगायतका खेल खेलाइने आयोजकले जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर