युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

राेशन बडुवाल  /छात्रवृत्ति सहयोग कार्यक्रम विजया दशमी तथा शुभ दिपावली शुभकामना आदानप्रदान प्रदान कार्यक्रम सञ्चालन गरिएको छ । बडीमालिका मिडिया हाउस प्रा.लि बाजुराको आयोजना र कल्याण फाउन्डेसन अमेरिकाकाे सहयोग सञ्चालन गरिएको कार्यक्रम मङ्गलवार बिहान बडीमालिका नगरपालिकाकाे सभा हलमा सञ्चालन गरिएको छ । बडीमालिका मिडिया हाउसका सञ्चालक प्रकाश सिंहकाे अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख तुलसीराम राेकाया बिशिस्ट अतिथि नगर उप-प्रमुख नन्दा थापा अतिथि नगर प्रवक्ता धर्मराज पाध्या,वडा नं.८ का वडा अध्यक्ष सुर्य किरण विक ,वडा नं.९ का वडा अध्यक्ष चन्द्र थापा ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल जिल्ला स्थित विभिन्न सञ्चारकर्मी हरूकाे उपस्थिति कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर