युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

धनगढी / धनगढी बाट डोटीको लागी छुटेको बस कैलालीको सहजपुरमा दुर्घटना भएको छ ।

यात्रु बोकेको बस सहजपुरमा दुर्घटना भएको हो ।

कैलालीको धनगढीबाट डोटीको बडीकेदार गाउँपालिकाको बाग्छेडा लागि छुटेको ना ४ख ५६३५ नम्बरको कर्णाली रभिर यातायात प्रालि को बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक विपरीत दिसाँबाट आईरहेको गाडीलाई साईड दिनेक्रममा नालीमा खसेको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको छ ।

बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर