बाजुरा / जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ तल्लो साइलकी अन्दाजी १४ वर्षीया सदिक्षा भारती मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनी बिहीवार साँझ घरबाट हराएकी हुन्। खोजि गर्दा मृत फेला परेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। उनको शव पोष्टमाटमका लागी जिल्ला अस्पताल बाजुरा ल्याइएको छ।





