युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २३ गते मनोनयन दर्ता | राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ |

बाजुरा / भुकम्पका कारण जिल्लाकाे गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मुत्यु भएकाे छ ।

जंगलमा घाँस काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ ।

त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गाेठालो गएका रामदल बोहरा घाईते भएको स्थानियले बताएका छन् । उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानिय सुवास रोकायाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर