युनिकोड    राशिफल    एफएम रेडियाे                        

नेपाल चिकित्सक संघ (एनएमए) ले आसन्न निर्वाचनका लागी उम्मेदवारहरुको दोस्रो नामावली सार्वजानिक गरेको छ । संघले पौष ६ गते दिउँसो २ बजेसम्म संघमा परेका उजुरीहरुमाथी छानबीन गरी उम्मेदवारीका लागि आवेदन दर्ता गराएका उम्मेदवारहरुको दोस्रो नामावली सार्वजनिक गरेको हो।

एनएमएको आसन्न निर्वाचन २०७९–२०८२ कार्यकालका कार्यसमिति चयनका लागी हुन लागेको हो । अध्यक्ष पदका लागि डा अनिल विक्रम कार्की, डा सन्तोष पौडेल र डा शिवजी सिलवाल उम्मेदवार रहनु भएको छ । वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल मात्र हुनुहुन्छ ।

उम्मेदवारहरुको दोस्रो नामावली:

प्रतिक्रिया

सम्बन्धित खवर