युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्दै छ। उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर