युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

सुदूरपश्चिम महोत्सवको आज १२औं दिन हो। सोमबार पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ।

महोत्सवमा उद्घोषक शितल शर्मा, गायिका शान्तिश्री परीयार, निसान भट्टराई   तथा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका कलाकार संयोजक मिलन कुँवरले बताए। महोत्सव मङ्सिर २२ गते देखी पुष ५ गते सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर