युनिकोड    राशिफल    एफएम रेडियाे                        

चितवन/ भरतपुर महानगरपालिका वडा नम्बर २८ मा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

शनिवार राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर