युनिकोड    राशिफल    एफएम रेडियाे                        

बैतडीमा तीनओटा लघुजलविद्युत आयोजना निर्माण गरेको छ। जिल्लाको सिगास गाउँपालिकाले स्थानीयहरुको विद्युत सेवामा पहुँच पुर्याउन तीनओटा लघुजलविद्युत आयोजना निर्माण गरेको हो।

यस्तै वडा नम्बर ६ मा रहेको थलालीगाडमा २ करोडको लगानिमा २३ किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गरिएको छ। जसले १ सय ५० घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर