युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / औषधि व्यवस्था विभागको सिफारिसमा नेपालमा १९८ प्रकारका औषधिहरु आयात भएका छन्।  आर्थिक वर्ष २०७८/७९ मा  १९८ प्रकारका औषधिहरु आयात भएको औषधि व्यवस्था विभागले जनाएको छ।

नियमित रुपमा उपलव्ध नभएका तथा आयात नगरिएका ती औषधिहरु बिरामीको माग अनुसार अस्पतालले गरेको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गरेर ल्याइएको हो।

त्यसरी आयात गरिएका अधिकांश औषधिहरु क्यान्सर, क्षयरोग तथा एचआईभी जस्ता रोगबाट ग्रसित विरामीले खाने औषधि छन्।

विभागले गत मंगलबार २०७८ साउन देखि २०७९ असार मसान्त सम्म त्यसरी आयात गरिएका औषधिहरुको सूची प्रकाशित गरेको छ।

औषधिहरुको विवरण :

 

शुक्रबार, मङि्सर २३, २

प्रतिक्रिया

सम्बन्धित खवर