युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लामा प्रतिनिधि सभा तर्फको समानुपातिकमा पनि नेपाली काँग्रेस नै पहिलो दल भएको छ। प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको मतगणना हुँदा अन्य दलको भन्दा एक हजार ६७३ मत काँग्रेसको बढी मत छ।

मंगलबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको मतगणनामा नेपाली काँग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गरेपछि अन्य दल भन्दा पहिलो दल बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर