युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाका सामुदायिक  विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । साे कार्यक्रम अन्तर्गत बाजुराका ६७ विद्यालयलाई छनोटमा परेका छन् ।

गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रमलाई अगाडी बढाएको हो । कार्यक्रममा बाजुरामा आइसीटीमा २८ बिद्यालय छनोट भएका छन् । त्यसै गरी २४ ओटा ४ कोठे भवन र १५ ओटा २ कोठे भवनका लागि छनौट भएका छन् । ती विद्यालयलाई पनि रकम तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर