युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लामा प्रतिनिधि सभा निर्वाचनको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।

जम्मा खसेको मत  ६० हजार १ सय ५२ मध्ये २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५ सय ५७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १६५८ रहेकाे जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर