धनगढी / घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको मोबाइल भेटिएको छ। घटना भएकै दिनदेखि अनुसन्धान जुटेको प्रहरीले मृतक मायाको मोबाइल फेला पारेको जनाएको हो।

© 2025, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs