युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा रहेकाे क्रेटर जाेन एकेडेमीले ५८ औं राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् ।
दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको क्रिएटर जोन एकेडेमी प्रा.लि.ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच चकलेट दौड , हिसाव दौड, बेलुन फटाउने खेल, गजल

विद्यार्थीका साँस्कृतिक कार्यक्रमहरु गरेर दिवस मनाएको थियो
दिवसको अवसरमा विद्यालयमा गरिएका कार्यक्रमहरुबाट प्रथम, द्धित्तिय र तृत्तिय स्थान ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरेको थियो ।
क्रिएटर जोन एकेडेमी को प्राङ्गणमा आयोजना गरिएको उक्त दिवस मीन बहादुर कार्कीको अध्यक्षतामा संचालन गरिएको थियो ।
बाल दिवस समारोहको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर पालिका वडा न ९ का वडा सदस्य सुर्जा थापा रहनु भएको थियो भने कार्यक्रममा विद्यार्थी शिक्षिक शिक्षिका हरुको भब्य र सभ्य रुपमा समापन भएको विद्यालयका सूचना अधिकारी दिल बहादुर कार्किले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर