युनिकोड    राशिफल    एफएम रेडियाे                        

महेन्द्रनगर /महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन। गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो। राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर