बाजुरा — बाजुराको एटुजेट कम्प्युटर सेन्टरमा कम्प्युटर पढ्ने बिद्याथीहरुको संख्या बढेको छ । एटुजेट कम्प्युटर सेन्टरमा अनुृभवी शिक्षकहरुबाट पढाई हुने भएपछि बिद्यार्थीको संख्या बढेको हो । शिक्षक निसान्त बडुवालले भारतको पञ्जावबाट चार बर्ष अनुभवि कम्प्युटर शिक्षकबाट बिद्यार्थीलाई सात बर्ष सम्म आफ्नै ठाउँमा कम्प्युटर सिकाउदै आएको बताए्रका छन ।
बडुवाल भारतको पञ्जावबाट चार बर्ष अध्ययन गर्दै आएर आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने उदेश्यले उनले कम्प्ुटर सेन्टर खोलेको बताएका छन । आफुले बाहिर देशमा गएर अध्ययन गरे जस्तै आम नेपाली नागरिकहरुले पनि आफुजस्तै बाहिरिनु नपरोस भनेर उनले आफुले अध्ययन गरेको ज्ञान दिएर दक्ष जनशक्ती तयार गर्ने बताएका छन । सबैले जान्नुपर्छ र जान्ने बनाउने नै छु भन्ने उदेश्यमा कम्प्युटर सेन्टर स्थापना गरेको बताएका छन ।
देसमा आर्थिक मन्दिका कारण अहिले बिभिन्न बिसयमा सुल्क घटाएर आधा गरेका छन् बिसेस गरेर SEE दिएर बस्नु भएका दिद्यार्थिको लागि भारि छुटका साथ मार्तडिमा सेवा दिदै आएका बताएका छन् ।
कोर्ष हरु र सुल्क सुचि
नेपालि अङ्ग्रेजि टाईपिङ्ग – १०००।
अफिस प्याकेज – १५००।
बेसिक – २५००।
डिप्लोमा – ६०००।
अप्रेटर – ३५०००।
कम्प्युटर मर्मत लेबन १ – ३००००।
ग्राफिक्स डिजाईन – १००००।
एकाउन्टिङ्ग – ७००० र अन्य कोर्ष हरु पनि छूटका साथ सिकाउदै आएका छन् ।





