युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा : अविरल वर्षाका कारण खहरे खाेलाले साफेँ मार्तडी राजमार्ग खण्ड अन्तरगत बडिमालिका नगरपालिका ६ नुनेपानीमा सडक अवरुद्ध भएको छ । राति खहरे खाेलामा आएकाे बाढीले सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । अवरुद्ध भएकाे सडक खुलाउन पहल भइसकेकाे र केही समयमै पहिराे हटाएर यातायात स‌चालनमा ल्याउने  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर