बाजुरा / जिल्लाकाे सदरमुकाममा मार्तडीमा विद्यार्थी नेता अयडीको न्यायका लागि भन्दै बजारमा सिट्टी जुलुस सहित र्याली प्रदर्शन गरिएकाे छ ।
आरोपीतलाई कारबाही माग गर्दै बाजुरामा अनेरास्ववियूले पाँच दिनदेखि आन्दोलन गर्दै आएका छन् । हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्नुपर्ने एमालेको माग रहेकाे छ ।





