युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल / मङ्सिर ४ गते स्थगित भएको बाजुराको बुढीनन्दा नगरपालिका–५ मा पुनः मतदान भइरहेको छ । मतदान केन्द्र नन्देश्वरी मावि पीपलचोक मतदान केन्द्रमा आज बिहान ७ बजेबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्तिले बताएका  छन् ।

त्यस्तै, बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरीक परेको छ। विवादित बनेको बुढीगंगा, बुढीनन्दा, त्रिवेणी नगरपालिका, गौमुल, जगन्नाथ, खप्तड छेडेदह, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका २४ मतदान केन्द्रमा  पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको  अवस्तिले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर