युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं/ लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका छन् ।

भर्खरै सम्पन्न मतगणनामा पृथ्वीले ३४ हजार ९६९ मत पाए भने देव गुरुङले ३१ हजार ७८९ मत पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर