युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ९ का ५९ बर्षिया पुरन सेराला प्रधान भालुको आक्रमणमा परी शक्त घाइते भएका छन ।
मंगलबार दिउसो करिव पौने ३ बजेको समयमा गाँउ नजिकै रहेको सिमका धारा भन्ने ठाँउमा उनलाई भालुृले आक्रमण गरेको हो । उनि गाइ गोरु चराउन गाँउको नजिकै रहेको सामान्य झाडीमा गडएका थिए ।

भालुको आक्रमणमा परी शक्त घाइते भएका सेुरालाको टाउको, पेट, खुट्टा र हातको पाखुरामा भालुले आक्रमण गरी शक्त घाइते बनाएको स्थानिय कृष्ण सेरालाले जानकारी दिानु भएको छ ।
घाइते सेरालाको अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको छ । उपचाररत सेरालाको सबै भन्दा बढी आक्रमण खुट्टामा धेरै नै चोट पुर्याएकोले खुट्टाको अप्रेशन हुने वा नहुने कुरामा थप उपचार पछि भन्न सकिने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर