युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं :आज बिहिबार बस्ने भनिएको नेकपा एकीकृत समाजवादी नेकपा एसको सचिवालय बैठक सरेको छ ।

बैठक अब पुस ४ र  ५ गते बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो । संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर