बाजुरा/ जिल्लाकाे बडीमालिका नगरपालिकामा वडा नम्बर ६ काेर्ध मतदान स्थल ने.रा.मा.बि मा बेलुका ५:०० बजे मतदान सम्पन्न भएको छ । ६ नम्बर वडा मा जम्मा १३ सय ४१ जना मतदाता रहेका छन् । भने जम्मा मत १ हजार ७५ खसेका छन्
महिला : ५ सय ४५
पुरूष : ५ सय ३० रहेका छन् ।
बिहान ५ बजे देखि सञ्चालन भएको निर्वाचन शान्तिपूर्ण रहेको बुद केन्द्र (क)अधिकृत डा.विपिन चाैधरि र बुद केन्द्र (ख) का अधिकृत गाेपाल चन्द्र भण्डारीले बताएका छन् ।
जम्मा मत ९४८ खसेका छन् । अहिले सम्म वडीमालिका नगरपालिका वडा नम्बर ६ मा शान्तिपूर्ण मतदान भई रहेको छ ।





