राेशन बडुवाल / जिल्ला काे बडीमालिका नगरपालिकामा वडा नम्बर ६ काेर्ध मतदान स्थल ने.रा.मा.बि मा दिउँसो ३:३० सम्म जम्मा ९ सय ४८ मत खसेका छ ।
जसमा
महिला : ४५८
पुरूष : ४९०
जम्मा मत ९४८ खसेका छन् । अहिले सम्म वडीमालिका नगरपालिका वडा नम्बर ६ मा शान्तिपूर्ण मतदान भई रहेको छ ।





