युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्ला काे बडीमालिका नगरपालिकामा वडा नम्बर ६ काेर्ध मतदान स्थल ने.रा.मा.बि मा बिहान ५:०० बजे देखि सञ्चालन भएको निर्वाचन मा बिहान १०:०० बजे सम्म जम्मा २ सय ७६ मत खसेको छ । बाजुरा / जिल्ला काे बडीमालिका नगरपालिकामा वडा नम्बर ६ काेर्ध मतदान स्थल ने.रा.मा.बि मा बिहान ५:०० बजे देखि सञ्चालन भएको निर्वाचन मा बिहान १०:०० बजे सम्म जम्मा २ सय ७६ मत खसेको छ ।
बुद केन्द्र (क) मा मतदान
महिला :६३
पुरूष : ८२
बुद केन्द्र (ख) मा मतदान
महिला :५०
पुरूष : ८१
दुबै बुदमा जम्मा : २सय ७६ मत खसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर