युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा:

नेकपा एमाले सुदूरपश्चिमको उपाध्यक्षमा बाजुराका काली बहादुर शाही सर्वसम्मत  भएका छन ।नेकपा एमाले जिल्ला कमिटि बाजुरा अध्यक्ष तथा जगन्ननाथ गाउँपालिका अध्यक्षसमेत रहेका शाही एमाले प्रदेश उपाध्यक्षमा सर्वसम्मत भएका हुन। उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ६ जनामध्ये  ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि शाही  सर्वसम्मत भएका जनाइएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर