युनिकोड    राशिफल    एफएम रेडियाे                        
 बाजुरा खबर,  बाजुरा । बाजुरा जिल्ला मा पछील्लाे समय  पर्यटकिय सम्भावना  बाेकेका ठाँउहरुलाई बिकास गर्नकाे लागि स्थानिय सरकार लागि परेकाे छ  आन्तरिक तथा बाह्य प्रयटक लाई आकर्षक बनाउनकाे लागि  त्रिबेणि नगरकार्यपालिका र बुढिगंगा नगरकार्यपालिकाको सम्युक्त   बैठक बस्ने नगर प्रवत्ता हेमराज जैशी ले जानकारी गएएका छन्।  बैठकले माैरे क्षेत्र नाटेश्वीरी  वडीमालिका र वार्जुकोट का पर्यटकिय सम्भावना र आकर्षण बढाउन केन्द्रित हुने बताएका छ्न्।
आज १८ गते यस बुढिगंगा नगरकार्यपालीकाको बैठक धामिर्क एवं पर्यटकिय स्थल मौरे शिवालयमा विहाना ठिक८:०० बजे बस्ने भएकाले सम्पुर्ण नगरकार्यपालिका सदस्य ज्यु हरु लाई उपस्थितिका लागी शादर अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर