युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा– बलत्कार गरेकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेकाे बताए।  प्रहरीका अनुसार बुढा  जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्।  दिल बहादुर बिरुद्ध जबर्जस्ती करणी बिरुद्ध मुद्धा आएकाेले थप अनुसन्धन हुने प्रहरीकाे भनाइ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर