युनिकोड    राशिफल    एफएम रेडियाे                        

 

बाजुराः  बाजुरामा आइतवार एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्।

उनि सनिबार  बेलुका घरबाट बेपता भएकी थिइन् । हिजो ( सनिबार )बेलुका घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा  मृत अवस्थामा भेटिएकको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर